तातोखबर, हेटौंडा/ स्तरीय मोटरबाटो अभाबका कारण हेटौंडा बजार सम्म आउँनका लागि लामो यात्रा गर्नु पर्ने हेटौंडा-१ शिखरकोट (ध्याङसिड्डटार)का बासिन्दा सडक सुबिधा बाट लाभाम्वित हुने भएका छन् । हेटौंडा उपमहानगरपालिका र हेटौंडा १ नम्बर वडा कार्यालयको लगानीमा हेटौंडा-११ बनदेबी बाट सडक स्तरीकरणको काम निरन्तर चलेसँगै बिकट [...]