हेटौंडा- बकैया गाउंपालिकाको वडा नम्बर ८ बिरेफाँटमा तामाङहरुको धार्मिक तथा साँस्कृतिक महान चाड सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार मन्जुश्री सम्वत् २८६० सोनाम ल्होछार (डुक ल्हो / ड्राइगन वर्ष) को अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै ल्होछार मनाएको हो। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय [...]