रुसी सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु
तातो खबर
२०८० चैत्र १
तातोखबर / रुसको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रुसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाएका छन् । उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल-७६ विमान जङ्लमा खसेको थियो। विमान दुर्घटनामा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए। [...]