तातोखबर, काठमाडौं / भक्तपुरमा आफ्नै घरको छतबाट खस्दा एक जनाको ज्यान गएको छ। बिहीबार सूर्यविनायक नगरपालिका-४ हर्षचोकमा राति साढे ९ बजे बजे सुवर्ण मानन्धर आफ्नै चार तले पक्की घरको छतबाट खस्दा उपचारको क्रममा राति ११ बजे मध्यपुर ठिमी अस्पतालमा निधन भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता [...]