काठमाडौं, ८ मंसिर / आफ्नै निवासमा सुरक्षाकर्मीको घेराउमा परेका दुर्गा प्रशाईले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । जनविद्रोहको नाम दिएर आन्दोलनमा उत्रिएका उनले भक्तपुरस्थित आफ्नै निवासमा सुरक्षाकर्मीद्वारा घेराउमा परेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति एवं नागरिक [...]