काठमाडौं, २५ पौष / पछिल्लो समयमा होमस्टेका नाममा विभिन्न विकृति आउन थालेको भन्दै होमस्टेलाई होमस्टेकै रुपमा सञ्चालन गर्नु पर्नेमा एक होमस्टेकर्मीले जोड दिएका छन् । सुनाकोठी सामुदायिक होमस्टे, ललितपुरका अध्यक्ष प्रमोदसिंह राठोरले तातोखबर सम्वाददासँगको कुराकानीमा यस्तो जोड दिएका हुन् । विगत ७ वर्षदेखि ललितपुरको सुनाकोठीमा [...]