तातोखबर, काठमाडौँ / दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमै विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चोक बस्ने उमेश साह हुन् । उनि सहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो । वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर [...]