तातोखबर, काठमाडौं / नेपाली बजारमा सुनको भाउमा दिनानुदिन रेकर्ड कायम भैरहेको छ। गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आइतबार पुनः रेकर्ड कायम गरेको हो। आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको छ। आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार [...]