काठमाडौं / नेपाल प्रिमियर लिग एनपीएलमामा सुदुरपश्चिम रोयल्सले काठामाडौं रोयल्सलाई पराजित गरेको छ। टस जितेर फिल्डिङ रोजेको काठमाडौं गुर्खाजलाई सुदुरपश्चिमले ६ विकेट गुमाएर १६७ रन बनाएको थियो। तर जवाफमा मैदानमा उत्रिएको काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो। सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन [...]