तातोखबर, हेटौंडा / हेटौंडा –४ स्थित भुटनदेवी स्कूलको मोडमा एक युवक मृत अवस्थामा फेला परेका छन् । भुटनदेवी स्कूलको मोडमा एक घरमा डोरा गरी बस्ने चितवनको रत्ननगर–२ स्थायी ठेगाना भएका ३७ वर्षीय राजकुमार श्रेष्ठ सोमबार बिहान आफू सुत्ने कोठामा मृत फेला परेका मकवानपुरका प्रहरी प्रवक्ता [...]