झापा, तातोखबर । सशस्त्र प्रहरीले कोशी प्रदेशको झापाबाट अन्तर्राष्ट्रिय सीमा स्तम्भ मर्मत सुरु गरेको छ । पहिलो चरणमा कोशी प्रदेशमा रहेको भारत-नेपाल अन्तर्राष्ट्रिय सीमा मर्मत तथा रंगरोगन सुरु भएको सशस्त्र प्रहरी बल नम्बर एक बराह बहिनी प्रमुख अन्जनीकुमार पोखरेलले जानकारी दिए । सोमबार मेचीनगर र [...]