काठमाडौं । सिप्ला सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर २०) निलम्बनमा परेको छ । तोकिएको समयभित्र राफसाफ र फर्छ्यौट कार्य नगरेको आरोपमा निलम्बनमा परेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको २०८० फागुन १३ गतेको पत्रमार्फत तोकिएको समय अवधिभित्र राफसाफ र फर्छ्यौट कार्य नगरेको [...]