महावीर पुनको आविष्कार केन्द्रले बनायो दांत कोट्याउने सिन्का बनाउने मशीन
तातो खबर
२०८१ बैशाख ११
तातोखबर / राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै दांत कोट्याउन प्रयोग गरिने सिन्का बनाउने मशीन बनाएको छ । यसमा ८ वटा मशीनहरुको सेट रहने छ । यसको मुल्य हाललाई १८ लाख रुपैंया र भ्याट तोकिएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ । “कति जनालाई यो अति नै महँगो [...]