काठमाडौं, ५ फागुन÷ टेलिभिजन रियालिटी शो ‘¥याप ब्याटल नेपाल’ को सिक्किम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन सिक्किमको प्रान्तीय राजधानी गान्तोकमा शनिवार सम्पन्न भएको हो । ७३ जना नेपाली भाषी सिक्किमेलीहरुले यस रियालिटी शोमा अडिसन दिएका र तीमध्ये १२ जना अर्को चरणका लागि छनौटमा [...]