तातोखबर, काठमाडौं / ऋण प्रवाहमा अनियमितता भेटिएपछि प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैंकका पूर्व सिईओ तुलसी गौतम सहित क्रेडिट विभागका प्रमुख राजेश भण्डारी, दिलिप बराल, दिपेश प्रधान र [...]