२० वर्षीया युवतीमाथि सामूहिक बलात्कार,३ जना पक्राउ
तातो खबर
२०८० आश्विन ४
डडेलधुरा– २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा डडेलधुरा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। बलात्कारमा संलग्न रहेकामध्ये १ जना अझै फरार रहेका प्रहरीले जनाएको छ। प्रहरीले भागेश्वर गाउँपालिका–३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई पक्राउ [...]