भाद्र २०, काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको घटनाको बिरोध गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको [...]