बागमती प्रदेशमा सवारी दुर्घटना : १० महिनामा २६१ जनाको मृत्यु, १ लाख ८४ हजार माथि कारबाही
तातो खबर
२०८१ जेष्ठ ४
बागमती / बागमती प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा ट्राफिक प्रहरीले एक लाख ८४ हजार ३१६ सवारी चालकमाथि कारबाही गरेको छ। सो कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ। पूर्वपश्चिम राजमार्गमा जडान [...]