धनकुटा / धनकुटाकै प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप फुटबल प्रतियोगिताको ११ औं संस्करणको उपाधि साविक विजेता सिराहाको सलहेश युथ क्लबले उचालेको छ। धनकुटाको राजारानीस्थित राजारानी खेलमैदानमा बुधबार सम्पन्न प्रतियोगितामा साविक विजेता सिराहाको सलहेश युथ क्लबले ट्राइब्रेकरमा ४-२ गोलले आयोजक रारा फुटबल क्लबलाई हराएको हो। खेलको [...]