जनकपुर / मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका आठवटै जिल्लामा एक एकवटा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको बताएका छन् । आइतबार नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आयोजित मधेश हेल्थ सम्मिटमा सम्वोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका छन् । यसअघि सहभागीहरुबाट स्वास्थ्यमा बजेट बढाइनुपर्ने मागउपर [...]