झलनाथ खनाल र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
तातो खबर
२०८१ जेष्ठ १७
काठमाडौं / प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल र नेता खनालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो। प्रधानमन्त्री दाहाल र नेता खनालबीच झन्डै १ घण्टा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेता खनालले देशको पछिल्लो समसामयिक [...]