काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक आज बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, विपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुनेछन्। यसैबीच संविधनसभा सदस्य, पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य केशव [...]