अहिले जस्तो मर्यादाहीन समाज कहिले पनि थिएन् : केपी ओली
तातो खबर
२०८१ असार १६
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तो पथभ्रष्ट समाज इतिहासमा कहिल्यै नभएको बताएका छन्। राष्ट्रिय समाचार समितिमा अन्तरवार्ता दिने क्रममा उनले समाजमा अहिले मर्यादा र यसको पालनाको अवस्था दिनप्रतिदिन खस्कँदै गएको जिकिर गरेका हुन्। अहिलेको जस्तो मर्यादाहीन स्थिति यसअघि नेपालको इतिहासमै कहिल्यै [...]