जहाज दुर्घटना : संसदीय समितिद्वारा शोक प्रस्ताव पारित
तातो खबर
२०८१ श्रावण ९
काठमाडौँ / संसदीय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ११ बजे भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रति शोक प्रस्ताव पारित गरेको छ। बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरूको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको [...]