तातोखबर, काठमाडौं / सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी र विकसित राजनीतिक घटनाक्रमबारेछलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको हो । माओवादीसँगको गठबन्धन हुँदा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी थालेको थियो । [...]