मकवानपुर – सि आशा फाउण्डेशनद्वारा संचालित आशा विशेष पाठशाला तथा पुर्नस्थापन केन्द्रले शुक्रबारबाट सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । केन्द्रले ३२ औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको हो । साताव्यापी कार्यक्रमको आज पहिलो दिन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले हेटौंडा –७, हरियाली [...]