मकवानपुर – चिकित्सक कुटपिट प्रकरणमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी बस्ने ३६ वर्षीय सुबास स्याङतान रहेका छन् । उनलाई बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित बसपार्क पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका [...]