काठमाडौं, २४ भदौ / स्थिर माहोललाई खल्बल्याउने कुनै पनि स्वार्थ समूहबाट सर्तक रहन नेपाली सेनाका सकल दर्जालाई प्रधानसेनापति प्रभुराम शर्माले सम्वोधन गरेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोश्रो वर्ष पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति शर्माले सम्बोधन गरेका हुन् । सो समारोहलाई सम्बोधन गर्दै [...]