संसद अवरुद्ध नभएमा सरकारले आजै नीति तथा कार्यक्रम पारित गर्ने
तातो खबर
२०८१ जेष्ठ ११
काठमाडौं / संसदको दुवै सदनबाट आज सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ। आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत [...]