श्रीलंकाको संसद् विघटन, मध्यावधि निर्वाचनको घोषणा
तातो खबर
२०८१ आश्विन ९
काठमाडौं / श्रीलंकाका भर्खरै नियुक्त भएका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन्। उनले मध्यावधि निर्वाचन गराउन संसद् विघटन गर्नेसम्बन्धी विशेष राजपत्रमा हस्ताक्षर गरेको बीबीसी सिंहलाले जनाएको छ। दिसानायकेले २२५ सदस्यीय संसदलाई विघटन गरेका हुन्। जसमा नेसनल पिपुल्स पावर–एनपीपी गठबन्धन तीन सीट मात्र [...]