हेटौंडा – हेटौंडा – ८ स्थित सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाको पाँचौ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ।संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले [...]