आजको संसदमा कांग्रेस र एमालेको मुठभेड हुने संकेत
तातो खबर
२०८१ जेष्ठ ३
काठमाडौं / संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे गरी बोलाइएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक १ बजे बस्ने तय भएको छ। आजको बैठक पनि कांग्रेसले चल्न नदिने चेतावनी दिएको छ। एमालेले पनि कांग्रेसले बलमिच्याई गरेको भन्दै प्रतिवाद गर्ने [...]