तातोखबर, पर्वत / कास्कीको मादी गाउँपालिका-१ तउरेतीमा मृत भेटिएका जुगल गाउँपालिका–३ गुम्बास्थित बोल्देमा बस्ने ३६ वर्षीय रामबहादुर तामाङ हत्या श्रीमतीले नै गराउन लगाएको खुलेको छ । यही चैत ३ गते तउरेती स्थित सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट करिब ३० मिटर तामाङको शव पाखामा फेला [...]