पोष्टमार्टमबारे बुझ्न टिचिङ पुगे स्वास्थ्यमन्त्री, भोलि साँझसम्म शव हस्तान्तरण
तातो खबर
२०८१ श्रावण १०
काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका परिवारप्रति दुःख व्यक्त गरेका छन्। महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा आज उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका हुन्। दुर्घटनामा [...]