मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकाले आज शोक विदा दिएको छ ।बकैया ७ का वडा सदस्य रामकुमार तितुङको बुधबार भएको असहमाहिक निधनपछि गाउँपालिकाले सूचना जारी गर्दै आज शोक विदा दिने जानकारी गराएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी गरिएको सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी [...]