६० किलो सुन प्रकरणमा प्रहरीले फेरि एक जनालाई पक्राउ गरेको छ
तातो खबर
२०८० भाद्र २२
प्रहरीका केन्द्रीय प्रवक्ताले बाराका शिवकुमार सर्राफलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष रहेको प्रहरीले जनाएको छ ।त्रिभुवन विमानस्थलबाट बरामद गरिएको उनको संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको [...]