महानगरले प्रकाशित गर्यो छात्रवृत्तिका लागि मनोनयन सूचीमा परेका विद्यार्थीको नाम
तातो खबर
२०८१ श्रावण १३
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूचीमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम प्रकाशन गरेको छ। काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार प्रकाशित गरिएको हो। महानगरपालिकाका अनुसार उक्त विवरण इमेल मार्फत विद्यालयहरूलाई पठाइसकिएको छ। यस्तै विद्यार्थीहरूलाई एसएमएस समेत पठाइएको [...]