हेटौंडा, १७ मंसिर / शिक्षकहित बचत तथा सहकारी संस्था लिमिटेड मकवानपुरको शिवप्रसाद लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । संस्थाको १४ औं वार्षिक साधारणसभा तथा छैंठौं अधिवेशनलले नयाँ कार्यसमिति चयन गरेको हो । निवर्तमान अध्यक्ष सिताराम दाहाल रहेका शिक्षकहित बचत तथा ऋण सहकारी संस्था [...]