काठमाडौं, १९ भाद्र । काठमाडौं उपत्यकाको फोहोर सबैका लागि टाउको दुखाईको विषय भईरहेको बेला अब देशभरकै फोहोर व्यवस्थापन संघीय सरकारले गर्ने कार्यादेश ल्याइने भएको छ । संघीय सरकारको शहरी विकास मन्त्रालयको संयोजनमा देशभरीकै फोहोर व्यवास्थापन गर्न लागिएको हो । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने [...]