तातोखबर, काठमाडौं / वेष्ट इण्डिज ‘ए’ विरुद्द आजको खेलमा नेपाल पराजित भएको छ। जितका लागि पाएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका गुलशन झा २६, लोकेश बम १७,आरिफ शेख १२, आकाश चन्द ७, दिपेन्द्रसिंह ऐरी ३,सोमपाल कामी ३, कुशल भुर्तेल २, अनिल साह १ र कुशल [...]