हेटौंडा – हेटौंडाको टिसिएन चौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा राष्ट्रिय कलाकारको प्रश्तुतीमा दर्शकको भीड लागेको छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रश्तुती भैरहेको छ । अन्य दिनको तुलनामा ल्होछारको दिन आइतबार महोत्सवमा सर्वसाधारणको भीड लागेको थियो । महोत्सवमै भैरहेको राष्ट्रिय [...]