तातोखबर, रौतहट / जिल्लाको वृन्दावन नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वृन्दावन नगरपालिका वडा नं.१ स्थित खैरा टोलका किशोरकुमार बैठाकी छोरी १३ वर्षीया निरञ्जनकुमारी बैठाको मृत्यु भएको हो। सोमबार दिउँसो बाख्रा चराउन गएकी बैठा गर्मी छल्न साथीहरूसँग घर नजिकै रहेको पोखरीमा नुहाउने [...]