तातोखबर, शिक्षा / नेपाल दक्षिण एसियामा रहेको भूपरिवेष्ठित मुलुक हो । नेपाल २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपाल एसियाको दुई विशाल मुलुकहरु भारत र [...]