बंगलादेशले दियो नेदरल्याण्डसलाई जितका लागि १६० रनको लक्ष्य
तातो खबर
२०८१ जेष्ठ ३१
काठमाडौँ /जारी आईसीसी टी-२० विश्कपअन्तर्गत वेष्ट इण्डिजको किंग्स्टनस्थित आर्नोस भेल स्टेडियममा भइरहेको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई जितका लागि १६० रनको लक्ष्य दिएको छ । टस जितेको नेदरल्याण्डसले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनायो । बंगलादेशका [...]