काठमाडौं, ७ मङ्सिर / दुर्गा प्रसाईको समूह र नेकपा एमालेका भातृ सङ्गठन युवा सङ्घले एकै दिनमा थालेको सरकार विरुद्धको प्रदर्शनले राजधानीमा भिडन्तको स्थिति सृजना गरेको छ । सरकार विरोधी दुई पक्षबीच युवा संघका कार्यकर्ताले दुर्गा प्रसाई नेतृत्वको प्रदर्शन विथोल्ने प्रयास गरेपछि भिडन्त निम्तिने सङ्केत देखिएको [...]