तातोखबर, काठमाडौँ / आज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुन सहित एक भारतीय महिलालाई पक्राउ गरेको छ । सुन भारतीय महिला सहिना प्रभिनले भित्री वस्त्रमा लुकाएर ल्याएको प्रहरीले बाताएको छ । प्लास्टिकभित्र राखेर ल्याएको अवस्थामा काँचो सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका [...]