नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट घट्यो
तातो खबर
२०८१ श्रावण २७
काठमाडौं / नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई झन्डै आधा घटाएको छ। आर्थिक वर्ष २०७२र७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको [...]