काठमाडौं / भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आइतबार नेपाल भ्रमणका लागि आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्रीले नेपालको दुईदिने औपचारिक भ्रमण तय गरेका हुन्। दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा [...]