वन विकास कार्यक्रमबाट ३३ लाख भन्दा बढी घरधुरी लाभान्वित: वनमन्त्री
तातो खबर
२०८१ श्रावण २५
काठमाडौँ / वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिब ३३ लाख भन्दा बढी घरधुरीहरु लाभान्वित भएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित सामुदायिक वन दिवस-२०८१का अवसरमा राष्ट्रिय पुरस्कार तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले समुदायमा आधारित वन [...]