हेटौंडा– लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार गीति नाटक प्रदर्शन गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजना तथा सामुदायिक सेवा उपकेन्द्र बसपार्क, साना हातहरु नेपाल मकवानपुर ,माइती नेपाल मकवानपुर र हिमराइटस मकवानपुरको समन्वयमा हेटौंडा बसपार्कमा गीति नाटक प्रदर्शन गरिएको हो [...]